Posted by: Harka_Bahadur March 11, 2009
~* चौतारी १४२ *~
Login in to Rate this Post:     0       ?        

ल हेर रिठ्ठे त आज पनि होली खेल्दै छ , कस्तो लागेको रिठ्ठे लाई ।


दीप ब्रोलाई नि भाङ लागेर बबाल भको रछ , बाटोको चाइनिज इट्टाको घर देख्ने बित्तिकै ढोगी हाल्ने ब्रो त । धाम गन्दै हिड्दै गरेको मैले नि देखे हिजो।

Read Full Discussion Thread for this article