Posted by: Harka_Bahadur March 11, 2009
~* चौतारी १४२ *~
Login in to Rate this Post:     0       ?        

मेरो ठिकै छ रिठ्ठे सोम तिम्रो के छनी खबर , बबाल गरेछौ नि तिमीले हिजोत है दिपीकाले भनेकी मलाई ।


ठुल्दाइ तारेमाम के छ खबर काजु माम हाम भैसकेको हो ?


खुशीलाई चौतारीमा स्वागत छ है बरु नाम चै के राख्दिने हो खै ?

Read Full Discussion Thread for this article