Posted by: ritthe March 11, 2009
~* चौतारी १४२ *~
Login in to Rate this Post:     0       ?        

हाम्रो नि दोश्रो राउन्ड कै जदौ, तारेमाम-सलाम, माम हाम !


ठुल्दाइ, जाँउ मुरली बजाउन ! धेरै भयो नबजाएको मैले त !


बिस्टे, हिजो बेपता आज चाँही लापता?


चिप्ले ले धर्म छोड्यो, बिना गीत को एन्ट्री मार्यो !


बौचा को प्यार प्यार अली कम् भएछ हिजो आज ! केली ले सुधारि होली !


हर्के, के छ सोम खबर?


खुशी, हिजो एक एन्ट्री मार्देको भये त बा भन्थ्यो न त चौतारी ! के छ अनी खबर?

Read Full Discussion Thread for this article