Posted by: Rahuldai March 11, 2009
~* चौतारी १४२ *~
Login in to Rate this Post:     0       ?        

रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम।


तारेमाम हर्के , खुशी ।



ठुली ले केक त के सेक नि खुवाउदैन भन्ने थाहा थियो।


त्यसैले टन्न भात खाइ आएको।


खुचिङ लोभि पापी हरु , ठुली को आश गरी बसेको।


ठुलिको आश, भोकै बास । 



खुशी आएको देखेर बिछट्टै खुशी लाग्यो।


 


 

Read Full Discussion Thread for this article