Posted by: serial March 11, 2009
~* चौतारी १४२ *~
Login in to Rate this Post:     0       ?        

हैन हर्के दाई - दिपिका ले कहाँ बाट फोटो खिच्छ - हिजो दस वटा त लड्डु नै खाएको होइन - कस्तो मिठो लड्डु भन्दै


अनी त्यही हो इट्टा बोक्या छ म तिम्रो फोटो खिच्छु भन्या त - खिचिक्क मुख्ले पार्या छ - आहा कस्तो राम्रो फोटो आको भन्या छ -


नौटन्की मा त दिपिका लाई कसले सक्नु

Read Full Discussion Thread for this article