Posted by: ritthe March 11, 2009
Login in to Rate this Post:
0
?
खै त आज ठुलि को बर्थ्डे केक ल्याउछिन होली भनेर लन्च पनि नखाइ कन बसेको झन चिल्लै भैयो त यार !
चेली अनी बौचा के छ समाचार?
चेली वेब क्याम कबिता प्रतियोगिता को रिजल्ट आयो? होली को दिन आउछ भन्या हैन? के भएउ तिमी? फस सेकेन थर?