Posted by: Rahuldai March 11, 2009
~* चौतारी १४२ *~
Login in to Rate this Post:     0       ?        

तारेमाम लहरे
नमस्ते चेली ( तारेमाम त छदै छ )


नमस्ते गर्दै देशका नेता नेत्री जस्तो फनक्क फर्किनु भएन नि चेली । चौतारी सुन्य भयो, महिला संघ को उपस्थिती बिना। आज लोला हान्दैन, निर्धक्क सँग बसे हुन्छ।

Read Full Discussion Thread for this article