Posted by: ritthe March 11, 2009
Login in to Rate this Post:
0
?
भंगेडी भन्ठान्या छ क्या हो हाम्लाई आफु जस्तै ! चाहिन्छ भने आँफै किनेर ल्याउनी !
ठुल्दाइ, कट्याक कुटुक चपाउने भन्नु भो अनी त्यो भन्दा कट्याक्कुटुक त अरु के हुन्छ होला र भनेर नि !
दाईहरुले दिने सुपारी हो ! ठुल्दाइ लाई नि म भायहरुले दिने सुपारी दिन्छु त ! मखुला हर्के?