Posted by: Rahuldai March 11, 2009
Login in to Rate this Post:
0
?
तारेमाम चिप्ले।
बाटो चिप्लो छ, कतै चिप्लिन त चिप्लिएन?
चिया त खै कल्ले ल्याउन हुन ? केली एन्ड लहरे परिवार लाई भाङग सुताइ मै होला क्या र ।
रिट्ठे लण्ठु पनि ल्वाङ्ग भन्दै भाङ्ग चपाउदै थियो रे ।
महिला संघ का महिलाहरुले ल्याउने गर्थे पहिला पहिला। अचेल महिला संघमा नि क्रान्तिकारी घुसपैठ भएको छ। पुरुष संघ न खोली भा छैन, चिप्ले।