Posted by: Rahuldai March 11, 2009
~* चौतारी १४२ *~
Login in to Rate this Post:     0       ?        

तारेमाम गाम्लेहरु!



होलिको भोली पल्टको षेशभाको रंगिन जदौ।


आच्या, बिस्टे को अनुहार भरी अझै रंग ? अनी त्यसइमा दाङग ? लोडशेडिङ मा पानी पनि शेडिङ। कसरी नुहाओस ।


पुरे को नि हाल उस्तै ? कस्ले ढलमतिमा स्नान गराइ दियो? अझै पनि बागमती बिष्णुमती वास्ना आइराख्या छ।


ठुलि ले कहिले देखी कपाल नीलो बनाउन थाल्या?


तारेमाम, ठुलि, पुरे अनी बिस्टे।

Read Full Discussion Thread for this article