Posted by: बिस्टे March 11, 2009
~* चौतारी १४२ *~
Login in to Rate this Post:     0       ?        
गूड् मर्निङ चौतारी।
तारेमाम पुरे।ठुली।  हिजो त्यो बिन भाङ खार नि आज टाईम मै उठेछौ त।
आफु त हिजो त्यो हर्के ले भन्या ठाममा गर ५ वोटा भाङ को लड्डु खाइद्या त,काम पुगिहाल्यो नि,भक्कर बिहान् निन्द्रा खुल्यो,गर्नु रमाइलो गरेछौ तिमारुले। लौ एस्पाली लाई एस्तै भयो। अनी के छ् पुरे नयाँ नौलो?
या कोइले चिया लेराउल भनेर बस्यो भने त तेस्ताइ हो तेसैले मैले त आफ्नो बन्दोबस्तो गरिसके।
लौ पछी आउँदै गरेका लाई जदौ तारेमाम।
Read Full Discussion Thread for this article