Posted by: Harka_Bahadur March 10, 2009
Login in to Rate this Post:
0
?
सप्पै भाङले लागेर कता कता लागि सकेछन ।
रिठ्ठे अगी त्यो चौतारीको डिल्मा एक्लै उफ्रिदै थियो , अब ठुल्दाइको त के कुरा भोर , लहरे एक्लै नाच्दै थियो , पुरे दिन भरी गीत गाउदै हाँस्दै थियो , बिस्टे बागमती तर्न नसकेर तेही सुतेको थियो , चिप्ले लाई के भाको हो खै अगी देखी खाको खाई छ ।
मलाईनी अचाक्ली भोक लागेर आयो गान्ठे , इ केट्केटि के के ख्ववाए ख्वाए दिनभरी ।
केही मिठो गीत सुन्न पाए कती रमाइलो हुन्थ्यो होला होलिको दिनमा है ठुल्दाइ ।