Posted by: dipika02 March 10, 2009
Login in to Rate this Post:
0
?
जन्मदिनको मुरि मुरि शुभकामना
पढ्दै छु है। फुच्चे दुई भाग एकै चोटि पढेँ। तिमीलाई सुधा नाम चै कस्तो मन पर्ने रहेछ है? अब त सुधा भन्ने नाम सुन्यो कि फुच्चेको सुधा जस्तो लाग्न थालिसक्यो। अगाडि बढाउ है।