Posted by: Deep March 10, 2009
Login in to Rate this Post:
0
?
ल फाउ पुर्नेको बेला पर्या रे छ लोला नी छैन तरुनी नी छैनन भांग पनि छैन बेटरी फोरेर कालो धुलो पनि जम्मा पार्या छैन, बाटाँ मान्छे नी हिन्या छैनन पानी खत्याउन, पानी हाल्या करुवाको टुटीमा बेलुन लाएर घाँटी फुलाएर लोला भर्न नी पाईएन--खत्तमै भो।
जमानामा पुर्ने भन्दा पन्ध्र दिन अघि देखि फाउ लाग्थ्यो, अहिले त सिताराम। कस्तो कस्तो दिन पनि देख्नु पर्यो। फाउको बेला पैला पैला गर्या पाप कराको होला।
ल जे भए पनि भाँगको ए, काँ भाँगको फाउको शुभ-कामना।