Posted by: ANS March 10, 2009
पाहुना
Login in to Rate this Post:     0       ?        
ओहो दिपीका जि

यो त अती नै भो नि - अब सबै कुरा साझामा लेखिदिने ?

मैले र सारीकाले तिमीसँग सरस्वती पूजाको बेलुका सोध्दाचै केही फरक पर्दैन भन्ने - अनी यहाँ साझामा आज खैलोउतार गर्ने ? ठिकै छ, भरे बेलुकी हामी सबै भेला भएपछी कुरा गरौला ।

मैले पनि त तिमीलाई धेरै सहयोग गरेको छु - तिम्रो थेसिस रात भरी भरी नसुती टाईप गरी दिएको, डेबिट कार्ड हराउदा गरेको सहयोग, अनी मोटर सिकएर लाइसेन्स निकाल्न हेल्प गरेको.. etc. Do you think I am really a failure?

- सफल J.

 
 
 

 
Read Full Discussion Thread for this article