Posted by: Deep March 10, 2009
Login in to Rate this Post:
0
?
ईमानदार मन पर्छ भनी, लौ त प्रिए भनीयो
भए भरका ईमान उस्कै नाममा दर्ता गरीयो
अब आएर बातै पिच्छे बेईमान भन्छे, अब भो?
आफ्नो प्यार घ्यार घ्यार भो, मार्कामा परीयो
स्वस्ती गरें है सबैलाई।