Posted by: perfectionist March 10, 2009
~* चौतारी १४२ *~
Login in to Rate this Post:     0       ?        
हेरSSSSSSSSSSSSS म चाँही एता क्यामरा लेर कुरेरSSSSSSS बसेको, सब उत टिल्ल राइछन।

त्यो गोबर नहोला, मेहेन्दी हो कि न, गोबर भे त त्यो लहरेलाई पाटा कसेर भित्तामा लौनी रङ पोत्दिनी नि

अनी आज त परिकार नि ल्याएनन्, भोक लागि सक्यो, केइ खाने बन्दो-बस्त गर्दे हुन्थ्यो।

ठुल्दाइको इस्तायिलमा, आज मिठो मिठो बनाएर ख्वौने लाई होलिकाले आशिर्वाद दिन्छन रे, हर्केले भनेको मलाई त
Read Full Discussion Thread for this article