Posted by: Ajneya March 10, 2009
फेरी अर्की सुधा
Login in to Rate this Post:     0       ?        

fucheketo,
लेखाइमा खासै खोट लगाउने ठाउँ नभयपनी सानो गल्ती सच्याउन आग्रह।  "मुलघाटको पुल पहिलो चोटि देखियो ,परै बाट भए पनि निलो कोशि ठम्याउन त्यति गाह्रो थिएन"


मुलघाटको पुल त तमोरमा हैनर ? यहाँ कहाबाट तपाईंले यो सयौ किलोमिटर पर रहेको कोशी ल्याउनुभयो :-) ? तेसैले माथिको वाक्यम्स लाई यसरी लेखे कसो होला ? "मुलघाटको पुल पहिलो चोटि देखियो ,परै बाट भए पनि तमोर  ठम्याउन त्यति गाह्रो थिएन"

Read Full Discussion Thread for this article