Posted by: Rahuldai March 10, 2009
~* चौतारी १४२ *~
Login in to Rate this Post:     0       ?        

सब जना होली खेल्न ब्यस्त र मस्त जस्तो छ।



पानी भर्दै होला कोइ कोइ, जवानी भर्दै होला कोइ कोइ।



लहरे लरकी लाई लोला हानेर लोप गर्ने लोभमा लोल लोल गर्दै होला।



तर बिस्टे र चिप्ले कता चिप्लिए।


बुढाहरु पनि पिचकारि किन्न गए कि ? पिचकारी भरी जवानी भर्ने सोचमा जस्तो छ।

Read Full Discussion Thread for this article