Posted by: keli March 10, 2009
~* चौतारी १४२ *~
Login in to Rate this Post:     0       ?        
हुन त हो है पुरे, स्कुल, कालेज को  जमना  अर्कै थियो.............., जुन बेला  म ९- १० मा पद्थे................

तेती खेर को कुरा अहिले पनि  सम्झदा  हसो उत्छ, स्कुल जन लाई पनि   पहाड नागेर  जानु पर्ने जस्तो  हुन्थ्यो  हामीलाई बाटो मा केटाहरु  लोला  हान्न लाई  कुरिरा हुन्थ्यो...................
हामी  लुकी  लुकी  हिद्थ्योउ तै पनि  लोला  खाइन्थ्यो,  अझ  कोही कोही  चिनेको चिमेकी  बदमाश केटा हरु त झन हामीलाई देक्ने  बित्तिकै  लोलाssssssssss  भनेर  देखौथे अनी  हामी पनि  अली  बथो  भएर  अहिले  नहान न  प्लिज  स्कुल बाट फ्हर्किदा  हान  भन्थेम,  कोही चै ल हुन्छ  स्कुल बाट  आउँदा  एही  बाटो आउनु  पर्छ नि sssss  भन्थे   अनी कोही चै  वा........  क्या...... बाथो.......    हामीलाई  लाटो  सम्झेको  छौ कि क्या हो भन्थे,
अनी ,   प्रमिस  हामी एही बाटो आउछौ  भनेपछी  , कोही चै
छोर्दे  छोर्दे  यार......   स्कुल जन लग्या लाई  नहान ,भनेर  अफु  हिरो  पल्तिन्थ्यो!!!
अनी  हामी स्कुल  जन्थम ,, स्कुल त पुग्थेम, अब  फेर्किने  तेन्सोन हुन्थ्यो....... स्कुल बाट  फर्किदा  त लहरै  केटाहरु  पर्खल मा बसेर लोला हतमा  लिदै  बसेका हुन्थे ......... तिनिहरुलाई  देक्ने  बित्तिकै   हात खुट्टा  नै  लग लग  कम्थ्यो तै  पनि  लोला  खाइन्थ्यो,....  तेती  खेर  त  एकदम  रिस उथ्थ्यो ,,,  तर  अहिले  सम्झदा  हास  उथ्छ!!!! khit............ khit ................. khit
Read Full Discussion Thread for this article