Posted by: Rahuldai March 10, 2009
Login in to Rate this Post:
0
?
तारेमाम दिपु, रिट्ठे
आज चिलिम दिवस होइन, भाङ्ग दिवस हो। हाहाहा।
बिस्टे भाङ्ग किन्न दाङ गएको आएको छैन। भाङ्ग पिउने, ड्याङ्ग जिउने हो।