Posted by: Rahuldai March 10, 2009
~* चौतारी १४२ *~
Login in to Rate this Post:     0       ?        

लौ न केटा केटी हरुले पानी लाई बर्बाद गर्‍यो। कस्ले सम्झाउने होला यिनलाई । पानी बिना होली खेल्न मिल्दैन र भन्या।



त्यती पानी ले त मेरो घरअको १ महिना को गर्जो तर्थ्यो।



पिउन लाई पानी छैन,
जिउन लाई पानी छैन



लोला भन्दा गोला सस्तो भाको बेला।
चून भन्दा खून सस्तो भाको बेला।


होली खेलौं , चोली भिजाउने गरी होइन,
होली खेलौं , गोली पड्काउने गरी होइन,


रंग ले खेलौं
दङ भै खेलौ



सदभाव दलेर खेलौं,
दिल खोलेर खेलौं

Read Full Discussion Thread for this article