Posted by: perfectionist March 9, 2009
~* चौतारी १४२ *~
Login in to Rate this Post:     0       ?        
कोइ छैन कि क्या हो, कता लागे सबका सब? एह होली खेल्ने नि आउ न पाटकी हो, अब अबेला भो नखेल्नी भन्ने हैन त्याँ, भोली त अड्डामा हाजिरी जनाउन छ,तेइ भेर आउ अैले खेलुम भनेर भन्या, कोइ नि छैनन्
Read Full Discussion Thread for this article