Posted by: Harka_Bahadur March 9, 2009
~* चौतारी १४२ *~
Login in to Rate this Post:     0       ?        

म त यहाँ अगिदेखी ढुकेर बसेको कोही देखिन , खै गाना सुन्नलाई मेरो कान अगीदेखी उचालिएको छ बजेको हैन ।


तारेमाम दाई तारेमाम , मेरो भान्छ भै सक्यो , दाइको खाइ भो त , कि अजै भको छैन ?

Read Full Discussion Thread for this article