Posted by: mcmxc March 9, 2009
Sajha_Help_Me_Improve_English
Login in to Rate this Post:     0       ?        
साझाकोनायकज्यु!
मबाट  घोर  अपराध  भएकोमा म  क्षमाप्रार्थी छु।   हजुरको  योग्यतामा   प्रश्नचिन्ह  लगाउने  दुस्साहस  गर्न  पुगेकोमा  म  निकै  शर्मीन्दा छु । अब  उप्रान्त  म  हजुरको  लागि  आफ्नो  बिचार ,  विस्लेशन  अथवा  कुनै  किसिम्को  सन्स्लेशन  गर्ने  छैन ।
अनी  हजुरको  ज्ञानको  लागि  म  प्रश्त   पार्न  चाहन्छु : मैले  अमेरिका  आएपछी यहाँको  विद्यालयहरुमा  शिक्षा  प्राप्त  गरेको  छैन। न त  ममा  कुनै  पनि  किसिमको   अमेरिकी   शैली  नै  छ।  अब  हजुरको  विचार  पद्ध्हती नै  अर्कै  रहेछ, विचार गरेको थिए  मेरा दुई शब्दले  हजुरको  बिचार   बद्लिन्छ  कि  भनेर  , तर अफसोस  म  गलत  रहेछु । हुन  त, यो  एउटा  सम्वैधानिक  अधिकार  पनि  हो  आफ्नो  बिचारधारा  पोख्न  पाउने  । तर  यस  नैसर्गिक  अधिकारको  पनि  थुप्रै  प्रिस्थहरु  हुन्छन, अनी  हजुरको  पृष्‍ठ  त  एकदम   बढी  मसीले छापिएको  जस्तो  छ  ।एकदम गाधा, ताधाबाट  पनि  थम्याउन  सकिने।
तर  जे  होस्, हजुरको  बिचारधारामा  पनि  आफ्नै  प्रकरनहरु छन  जून  नियालेर  हेर्दा  एक  हदसम्म सही पनि  छन, तर  पुरा सत्य चै यथार्थबाट परै छ। आशा गर्छु, हजुरको  उद्देश्य  र  लक्ष्य  सफल  होस् !!
Read Full Discussion Thread for this article