Posted by: Rahuldai March 9, 2009
~* चौतारी १४२ *~
Login in to Rate this Post:     0       ?        

रिट्ठ्या सटाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम।



चिप्ले, फुन दिवस मा बिर्सेंको होइन, फुनले ढोका -झ्याल दिए सि के गर्नु ? दुखेको चित्तलाई फुत्त फाली दिनु। लुटो फाले जस्ताइ।


 यता आउने मात्र भन न चिप्ले, सात दिन सात रात म: म: पार्टी भो। रिट्ठे लाई बोलाउनै पर्दैन, उ त छिमेकी भैहाले। सुंघेर नि आइहाल्छ।

Read Full Discussion Thread for this article