Posted by: chipledhunga March 9, 2009
~* चौतारी १४२ *~
Login in to Rate this Post:     0       ?        
मम पार्टी गर्ने भए तिमी पनि यतै आउ क्यार रिट्ठे। तिमीलाई नजिक त ठुल्दाइकै तिर पर्ने हो, तर फून दिवसमै फोन नगरनेले मम पार्टीमा बोलाउने आश पनि के गर्नु। त्यही भएर बिचार गर। नत्र ह्युस्टन मा म:म - रिट्ठेको मुख रित्तै हुने हो कि !
Read Full Discussion Thread for this article