Posted by: ritthe March 9, 2009
~* चौतारी १४२ *~
Login in to Rate this Post:     0       ?        

कागनी ले लगि भनेनी पत्याउन हुन्थ्यो ठुल्दाइ ! कागले त के खान लान्थ्यो र कठै !


"कागले रिट्ठे को न. पायो हर्श न बिस्मात" भन्ने सुन्नु भा' होला ठुल्दाइले


ठुलि, ठुलि लाई आजै सबैकुरा किन याद आउनु पर्नी हो नि? अचम्म छ बा ! अब हामीले बिर्खे बा को खुकुरी चोरेर उनकै खोरको भाले काटेर खा'को कुरा नि सम्झे भन्न बेर छैन ठुलिले !


हर्के को चकाचक रइछ, बन्दको बेला डबल भाडा लिदो हो !

Last edited: 09-Mar-09 11:58 AM
Read Full Discussion Thread for this article