Posted by: chipledhunga March 9, 2009
~* चौतारी १४२ *~
Login in to Rate this Post:     0       ?        
यता रिट्ठेले बिहानै मम देवदेव भन्नु, उता ह्युस्टनमै मम बेच्ने धागो शुरु हुनु। अपशोच आफ्नो लन्चको नाममा बालुवा बोक्सी।
हर्के चाँही नारायणघाटबाट पारी लाग्दै रहेछ। चितवनमा यातायात नचलेको, फाईदै भएको होला बज्जेलाई।
Read Full Discussion Thread for this article