Posted by: ritthe March 9, 2009
~* चौतारी १४२ *~
Login in to Rate this Post:     0       ?        

तेइ त भन्या ठुलि ! तिरुले त हामीलाई छोडेर चटक्कै माया मारेर गै तर उसको याद त अझै कत्ती छ नि चौतारी मा ! अस्ती सम्म चौतारी मा उसैले बनाएको चित्र थियो माथि टुप्पामा ! चित्रे किन आउँदैन हौ चौतारी मा ! तिरु त गै गै सान्नानी नि आउँदै नआउने गरी बिदा मागेर गै चौतारी बाट !


ल ठुलि पुस्टकारि भने पछी तिमीलाई तिरु को याद आउदोरैछ ! अब देखी भन्दिन है, आँफै खान्छु बरु अघाउन्जेल

Read Full Discussion Thread for this article