Posted by: ritthe March 9, 2009
~* चौतारी १४२ *~
Login in to Rate this Post:     0       ?        

तेइ त भन्या ठुलि, मैले त जिस्क्याये रे ! आला कांचा ठिटा यसो जिस्काउन मन लाग्छ कैले काही !


ठुल्दाइ ले त तेसो गर्नु नहुने हो नि !


अनी के छ त ठुलि हालखबर? पुस्टकारि खानि हो हामी कहाँ धेरै छ?

Read Full Discussion Thread for this article