Posted by: syanjali March 8, 2009
Sajha_Help_Me_Improve_English
Login in to Rate this Post:     0       ?        
पढ्ने बेलामा पाङ्रा खेल्न र रहमा बाकट हान्ने काम देखी बाहेक केही भएन, अङ्रेजी को किताब सधैं हराउने।

मलाई पनि अङ्रेजी सिक्न मन लाग्यो , माध्यमिक बिद्यालय त धेरै अगाडी नै सकेको हो। लौ साझा बासी , मैले पनि कम्मर कसे  अङ्रेजी सिक्न .

Read Full Discussion Thread for this article