Posted by: Maylumaya March 8, 2009
जातिय सवयत र जातिय सघियता ले राष्ट्रियताको र राष्ट्रियताको खतरा
Login in to Rate this Post:     0       ?        

 


Nepal Geographer proved & prested that 'Whole Terai is not a Madhesh'


जातिय सवयत र जातिय सघियता ले राष्ट्रिको र राष्ट्रियताको खतरा


नेपाल को थारु हरु नेपालको तराइ को भुमीपुत्र या जनजती हुन। तर भारत बिहर बाट आएका बिहरीहरु नेपाल तराइ को जन्जती (भुमी पुत्र)होइन। यि भारत को बिहर प्रान्त को भारत बसी हरु हुन। यि भारतीय बिहरी हरु नेपाल आएको धेरै भएको छैन तर नेपाल-भारत को खुल्ल सिमा आगमन ले गरदा यिनी हरुको जन्सन्खिय नेपालको तराइ मा दिन प्रतिदिन ९५% प्रतिसत ले बद्धैछ। यि भारतीय बिहरी हरुले नेपालको पञ्चायति सासक र नेपाल को भ्रस्तचरी कर्मचारी हरुलाई गुस दिएर नेपाली नागरिकता हरु लिएको हो। गुस लिने र नेपाली नागरिकता र नेपाली पस्स्पोर्ट दिने राष्ट्रिय अपराध बन्ध नगरे, एक दिन नेपाल देश र नेपाली को अस्तितओ रहने छैन। 





 

Read Full Discussion Thread for this article