Posted by: Rahuldai March 6, 2009
~* चौतारी १४२ *~
Login in to Rate this Post:     0       ?        

राम राम राम। मार्गरिटा खाने रे । घोर कलिजुग पर्भू घोर कलिजुग।


पिउने पिलाउने गजल को एक टुक्रा


न पिए सम्म डर हो  साथी,  पिंउदै  मरिन्छु  भन्ने,


पिए पछी यसैको भर हो साथी, जिउंदै फर्किन्छु भन्ने। 


 

Last edited: 06-Mar-09 07:34 PM
Read Full Discussion Thread for this article