Posted by: crazy_love March 6, 2009
Login in to Rate this Post:
0
?
लौ राहुल दाइ!
मैले कैले थर्काँए, कसलाइ थर्काँए, हर्केलाइ बाहेक।
यो लहरे बजिया कति चम्क्या हँ? थुतुनो सिउनु पर्यो तिम्रो?
के खान्छौ हँ, बिग्र्या रेडिओ जस्तो प्यारप्यार बोल्न सक्ने गरी। तिमि कहिले थाक्दैनौ?
Hi harke and pure!
ma ta margarita matra cheers garne, beer nakhaane.