Posted by: Rahuldai March 6, 2009
~* चौतारी १४२ *~
Login in to Rate this Post:     0       ?        

हाकिम लाई हकिम को पठाइ दिनु नि चिया- कफिमा झिङे झोल मिसाइ दिएर। बात खलास।


हाम्रो देशाँ भए के को हाकिम नि ? सबै भन्दा ठुलो हाकिम पियन साहेब र पाइलट साहेबहरु हुन्छन। संगठनका नेता प्रनेता हरु।



हाकिम त लास्टाँ निस्कने हो । हाकिमा निस्के पछी ठुलदाई । बिहान- मध्यान्न अड्डा धाएको हाजिरी जनाउन परिहाल्यो।

Read Full Discussion Thread for this article