Posted by: Rahuldai March 6, 2009
~* चौतारी १४२ *~
Login in to Rate this Post:     0       ?        

रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम।


समाज सेवा सकियो चिप्ले, अड्डा मा हाजिर नि जनाइयो।


अवतारिहरु ले के कसो गन्थन गरे, एक छिन मा मन्थन गर्ने छु। अहिले ट्याम भयो चि-चु ब्रेक को।
 

Read Full Discussion Thread for this article