Posted by: fucheketo March 6, 2009
फेरी अर्की सुधा
Login in to Rate this Post:     0       ?        
khushi.....thanks....... Zero point is the place from where Dhankutas chainage is taken............
Bimala ।।धन्यवाद , trying to write the next part soon....but loadsheding,and other parametres resisting me ........जे होस चाँडै लेख्ने प्रयास गर्छु !!!
सोम दाइ????????????्प्लिज केहि त कमेन्ट दिनु ,,,,,,,,,,,,,,,,,,
बिष्टेजी धन्यवाद कहाँको चेतन भगत कहाँको म बबुरो ,जे होस् आत्मियता दर्शाएर माया जनाइदिनु भयो खुश्शी लाग्यो ,केटो पुर्वकै परेर पुर्व धेर आएको होला कथामा ।।म पश्चिम धेरै डुलेको छैन त्यहि भएर हो । तँपाइलाई पुर्व चिनाउन पाउँदा पनि खुशि लाग्छ नि हामीलाई !!!!!
चिप्ले धन्यवाद ।।।।। यस्तै हो बाटा मा छ्यास्छ्यास्ति झन सुधाहरु एउटाको कथा सिद्दिन्छ अर्को शुरु हुन्छ ,,,,,,
Read Full Discussion Thread for this article