Posted by: ritthe March 6, 2009
~* चौतारी १४२ *~
Login in to Rate this Post:     0       ?        

ए तेसो पो बिस्टे ! म नि पर भन्ज्याङ को कार्की साहु को हुटेलाँ ग'र च्याउ को तरकारी र भा' खा'र आ' भर्खर !


सप्तान्त को खासै पिलान त केही छैन बिस्टे ! अनी हाम्रो चाँही के छ पिलान नि?


हर्केले टेम्पो किन्नी रे?


सबैले केश काट्न सिके भने नाइ ले के गर्नी भन्या जस्तो, हर्के ले टेम्पो चलाएसी रिक्सा कल्ले चलाऊनी?

Read Full Discussion Thread for this article