Posted by: बिस्टे March 6, 2009
~* चौतारी १४२ *~
Login in to Rate this Post:     0       ?        
हैन रिट्ठे धान काट्ने ट्याम भा छ् के खेताँ तेसैले दिन भरी तेतै हुन्छु,साउ ले एता उता अर्न दिन्नन तेसैले हो।
एसो ऐले नि सुन्तली ले खाजा ल्यैइ र तेही खाने मौका पारेर डिलाँ बसेर रमिता हेरिरा को को के अर्दै छन भनेर।
अनी के छ् त सप्तान्त तिर को पिलान।
हर्के सोम आज रिउसा न लि कन आएछौ नि त ,टेम्पो किन्न लाछौ रे भन्ने हल्ला सुन्छु के हो ?
Read Full Discussion Thread for this article