Posted by: ritthe March 6, 2009
~* चौतारी १४२ *~
Login in to Rate this Post:     0       ?        

हैन यो बौचा ले हुटेल खोल्या छ कि क्या हो? ब्यान ब्यान जांड र खाने कुरा तेर्स्याउछ त !


भ्रस्टै बनाउने भो यो लहरे असत्ती ले पनि !


बिस्टे, किन झुलुक झ्यालक मात्र नि आज? ठुल्दाइ त सोंच मा पर्नु भो जस्तो छ !


हर्के सोम के छ खबर?

Read Full Discussion Thread for this article