Posted by: बिस्टे March 6, 2009
~* चौतारी १४२ *~
Login in to Rate this Post:     0       ?        
लहरे ले ६०० पोस्ट नि नहुँदै अर्को खानि सकेछ,म नि उता रिफ्रेस गरेर बसिरा।
लौ जे भए नि बधाई छ्,अनी के हो ब्यान ब्यानै जाँड तेर्स्याएर के अर्न खोज्या हो लहरे ले।
बेलुका भे म नि आम्ला,बेल्का सम्मा लहरे रहे त हो।
अरु के हुँदै छ गाम्ले हो के हसुरेउ त आज।
ठुल्दाइ त घुर्न ला जस्तो छन ब्यान ब्यान देखी उठेर।
Read Full Discussion Thread for this article