Posted by: ritthe March 6, 2009
BIRATNAGAR REUNION IN SAJHA!!!!
Login in to Rate this Post:     0       ?        

>>>उधारो खान थालियो , हुँदा हुँदा १५०- २०० रुपिया सम्मा पुग्थ्यो । पछी त्यो केटी ले अर्कै केटा भेटेपछी हामी त्यहा जान छोड्यौ <<<


 


हरे त्यसरी मन पराएको केटीलाई सिजन खेल्न जाँदा नि उधारो चटपटे खाएर हुन्थ्यो त ! तेइ भर त्यो केटीले अर्कै खोजिछे नगद खानि !

Read Full Discussion Thread for this article