Posted by: chipledhunga March 6, 2009
~* चौतारी १४२ *~
Login in to Rate this Post:     0       ?        

नयाँ चौतारी बनाएछ बाउचाले, छिट्टै लहरी पाएस्। अनि बोर्ड जती जम्मै क्लेम गर्न खोज्दा मकुन्डो फेर्न चाँही बिर्सिएको हो कि हो?

सक्कली बोरको कुरा गर्ने हो भने चाँही रिट्ठे फस, पूरे सेकेन र म थर परें। हामी तीनै अनि पछि आउने सातलाई बधाई
Read Full Discussion Thread for this article