Posted by: ritthe March 6, 2009
BIRATNAGAR REUNION IN SAJHA!!!!
Login in to Rate this Post:     0       ?        

यू आर वेलकम मिस्ट्री म्यान !


स्कुल पढ्दा त उधारो खानि भनेको तेइ चटपटे र पाँचक् अनी बरफ हो ! चटपटे वाल को due date पुगेपछी पनि पैसा नतिर्दा कैले काही त क्लास मै आउथ्यो पैसा माग्न ! क्या बोर गर्नी सोम ले त साथीहरुको अगाडि ! लोल


अस्ती कैले हो BudoBaaje लाई नि देख्या थे यो थ्रेड मा लेख्दै गर्या ! अरु जे भये नि लक्ष्मी पूजा को निक्कै सम्झना रैछ यो उमेर मा नि ! हा हा

Read Full Discussion Thread for this article