Posted by: perfectionist March 6, 2009
~चौतरी १४१~
Login in to Rate this Post:     0       ?        
होSSSSSSS बल्ल ठीक कुरा गर्नु भो, त्यो 'सोच' चैने सकै हालुम क्या। आज सपनामा जन-आन्दोलन १ देखेर टेन्सन। माँले बाहिर जान हुन्न भनेर कोठामा थुनेर राख्या मात्र याद छ मलाई। अनी दाईको कथा पढेर छर्लङै देखिराछु। सपनामा नि तपाईंले भन्या जस्तै घर बाट निस्किन ला थिएं। तेस्पछी खै के भो थाहा नै नभेर फेरी रिवाइन्ड हुनी भन्या। आजै राखुम है, अर्को हप्ताबाट त काम हुन्छ रे मेरो पनि। अर्को हप्ता देखिन् त चौतारी छिर्न नि धौ धौ हुन्छ।

अनी चियाका लागि केली नै कुर्न पर्नी होला, मेरामा चिनी अनी चिया-पत्ती सकिराछ
Read Full Discussion Thread for this article