Posted by: Rahuldai March 6, 2009
~चौतरी १४१~
Login in to Rate this Post:     0       ?        

छिमेकी को एकजना नाता पर्ने दिदी यतै हुनु हुन्छ। अझ भनुं मेरै डेरामा हुनु हुन्छ। खै सासु चाँही मासु किन्न गएको , तराइ बन्द ले बाटो मै अड्कियो रे। घर ल्याए सि त दिदी ले स्याहर गर्नु हुन्छ। अस्पताल मा भएकोले आफ्नी नि अली बेताल भएको मात्र हो।


 


आखिर जिउंदा को जन्ती, पिउंदा अन्ती  न हो छिमेकी


**अन्ती- रक्सी राख्ने नेवारी कलात्मक भाँडो।



 


 

Last edited: 06-Mar-09 08:37 AM
Read Full Discussion Thread for this article