Posted by: crazy_love March 5, 2009
~चौतरी १४१~
Login in to Rate this Post:     0       ?        

तारेमाम राहुल दाइ!


हजुरको बेबी (छोरा कि छोरी ) भाको हो? ल बधाइ छ है।


यही उपलक्षयमा एउटा मिठो गीत जाओस् न त।


मान्छेको यहाँ सदाबहार रुघाले त केहि भाको छैन, हर्केको जाबो रिक्सा को टायर पंक्चर भएर के के भाको रे। गफ दिने पनि हद हुन्छ नि।


फनफनी रिङटा लाग्ने गरी कुरा नघुमाउ त हर्के। ल भन खासमा के भाको?

Read Full Discussion Thread for this article