Posted by: Birkhe_Maila March 5, 2009
~चौतरी १४१~
Login in to Rate this Post:     0       ?        

जदौ!


कुनै दीर्घरोग लागेको रोगि जस्तो हालत भयो नारन मेरो। जसरि कुनै रोगि रोगले आक्रांत पारेपछि कुनै कुनै बेलामा पीडा कम हुँदा 'अब अलि ठिक भयो' भनेर खुसि हुन्छ र आफू निरोगी भएको अनुभव गर्छ र लगत्तै फेरि व्यथा बढेर ओछ्यानमै पुग्छ-- ठिक त्यस्तै म बुडोको पुर्पुरोमा पनि बेफुर्सदीले यस्तै लेख्या छ। यसो.."लौ अब त फुर्सद भयो गाँठे" भनेर साझामा कुरो गर्न छिर्यो, फेरि उस्तै व्यस्तताले पेल्छ। नारन्!!!

Read Full Discussion Thread for this article