Posted by: dipika02 March 5, 2009
~चौतरी १४१~
Login in to Rate this Post:     0       ?        

लौ बौचा म चै गएँ अब तिम्रो कुरा बुझ्नु पर्‍यो बसेर। पछी बुझे पछी आउछु है


पुरे के छ? मैले अर्को धागोमा लेखेको पनि पढेँ। त्यो नेतालाई सम्झ्यो भने त टाउकोमै बजाइदिउँ जस्तो हुन्छ तर भनेको छै उहाले पनि सम्झिनु हुन्छ रे, मैले पनि सम्झिन्छु


चिप्लु, मैले भन्देकी मात्रै हो। त्यस्तो पक्षपाती त छैन है म  हजुरलाई त्यो हात्तीसुढेँ कप त्यती मन परेको लौ न!


दुई दर्जन किनेर लेराइदिन्छु हजुरको घरमा आउँदा


ल म फेरी आउछु है त

Read Full Discussion Thread for this article